मन्त्रिपरिषद् बैठक : मौद्रिक नीति र ब्याजदरबारे सरकारले हस्तक्षेप गर्नुपर्ने मन्त्रीहरूको प्रस्ताव
काठमाडौँ । मौद्रिक नीति र बैङ्कहरूले तोकेको ब्याजदरले अर्थतन्त्रमा गम्भीर समस्या पारेको भन्दै सरकारले हस्तक्षेप गर्नुपर्ने प्रस्ताव मन्त्रीहरूले गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन...