काँग्रेस एकताका लागि अर्जुननरसिंह केसीले अघि सारे पाँच प्रस्ताव
काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्रको एकता कायम गर्दै निष्पक्ष महाधिवेशन सुनिश्चित गर्न पाँचवटा प्रस्ताव अघि सारेका छन्। काँग्रेसको जारी केन्द्रीय कार्यसम्पादन समिति बैठकमा केसीले पुरानो र वर्तमान...