सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दै, शोक प्रस्ताव पास हुने
धनगढी । सुदूरपश्चिम प्रदेशसभाले आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि बजेट पेश गरेको २५औँ दिन सोमबार प्रदेश सभाको बैठक बस्ने भएको छ । सोमबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका नेताहरुबीच...