२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी महानिरीक्षक कार्कीद्वारा देशभरका प्रहरी प्रमुखहरूलाई भर्चुअल निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले आज काठमाडौँ उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूलाई भर्चुअल माध्यमबाट निर्देशन दिएका छन् ।

आइतबार भएको उक्त भर्चुअल सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कार्कीले अपराध नियन्त्रण तथा अनुसन्धान, राजस्व चुहावट तथा तस्करी नियन्त्रण, सवारी दुर्घटना नियन्त्रण, आसन्न निर्वाचन लक्षित सुरक्षा व्यवस्थापन, प्रहरी आचरण तथा व्यवहार, नागरिकमैत्री सेवा प्रवाहलगायत समसामयिक विषयवस्तु र समग्र प्रहरी कामकारबाहीमा थप प्रभावकारी बन्न सबै प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन् ।

सोही अवसरमा अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले पनि सम्बोधन गर्दै सबै अनुसन्धान कार्यलाई पूर्ण रूपमा बस्तुनिष्ठ र प्रमाणमुखी बनाउन विशेष जोड दिन निर्देशन दिएका थिए ।