२२ जना अनुसन्धान अधिकृतको बढुवा [नामावलीसहित]
काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागका २२ जना अनुसन्धान अधिकृतहरू प्रमुख अनुसन्धान अधिकृत (डिएसपी)मा बढुवा भएका छन् । बढुवा समितिको सिफारिस अनुसार राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले उनीहरूलाई बढुवा नियुक्ति...