अख्तियारको डिएसपी भन्दै महानिर्देशकलाई धम्क्याउने पक्राउ
काठमाडौँ । आफूलाई अख्तियारको कर्मचारी(डिएसपी) हुँ भनी महानिर्देशक तथा अन्य कर्मचारीहरूलाई काम गर्न अनावश्यक दबाब दिने एक व्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । विभिन्न स्थानमा नेपाल चेम्बर...