नेपाल प्रहरीका नौ जना एसपी र चार डिएसपीमा बढुवा(सूचीसहित)
काठमाडौँ । नेपाल प्रहरीका ९ जना प्रहरी नायव उपरीक्षक(डीएसपी) लाई प्रहरी उपरीक्षक(एसपी) मा बढुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयमा बुधबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ ८ र...