नेपाल प्रहरीका १४ जना सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले जारी गर्यो सूचना
काठमाडौँ । नेपाल प्रहरीले १४ जना प्रहरीलाई हाजिर हुन निर्देशन दिएको छ । प्रहरीले आइतवार सूचना जारी गर्दै सात दिन भित्रमा हाजिर हुन निर्देशन दिएको हो । तोकिएको समयमा हाजिर नभए नियमानुसार जागिरबाट...