दुई महिनादेखि आफूखुसी गैरहाजिर भएका १३ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन आग्रह
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले आफूखुसी गैरहाजिर रहेका १३ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ। कार्यालयले आज एक सूचना जारी गर्दै गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात...