५ एसएसपी डिआइजीमा बढुवा, सीआईबीमा खत्री
काठमाडौँ । नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई प्रहरी नायव महानिरीक्षक (डिआइजी)मा बढुवा गरिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले एसएसपीहरू भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर...