रसुवा बाढीपछि प्रभावित जिल्लामा ६ एसएसपीको कमान्डमा थप प्रहरी परिचालन
काठमाडौँ। रसुवामा आएको बाढीबाट तल्लो तटीय क्षेत्रमा परेको प्रभावलाई मध्यनजर गर्दै नुवाकोट, धादिङ, चितवनसहित आसपासका प्रभावित क्षेत्रमा नेपाल प्रहरीले ६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को नेतृत्वमा थप जनशक्ति परिचालन गरेको...