सम्पर्कविहीन भएका १९ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन आग्रह
काठमाडौँ । नेपाल प्रहरीले कार्यालयको सम्पर्कमा नरहेका १९ प्रहरीहरूलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले कार्यालयको सम्पर्कमा नरहेका १९ प्रहरीलाई सम्पर्कमा आउन आग्रह...