अब अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्ने सकिने
काठमाडौँ । अब प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण अब अनलाइनबाटै गर्न सकिने भएको छ । विदेशमा अध्ययन तथा रोजगारीका लागि जान चाहनेहरूले प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्न कन्सुलर सेवा विभाग जानुपर्ने...