तास खेल्ने नगर प्रहरीलाई महानगरले सोध्यो स्पष्टीकरण
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कार्यालय समयमा जुवा खेल्ने तीन नगर प्रहरीलाई स्पष्टीकरण सोधेको छ। बुधबार दिउँसो टेकुस्थित नगर प्रहरी बल कार्यालयमा तीन जना नगर प्रहरी तास खेलिरहेको अवस्थामा फेला परेका...