अपराध अनुसन्धानमा सर्वोत्कृष्ट ‘पप्पी’ लाई पुरस्कार प्रदान
काठमाडौँ । नेपाल प्रहरीको केनाइन महाशाखामा कुकुर पूजा गरिएको छ । कुकुरलाई तालिम दिएर अपराध अनुसन्धानमा पोख्त बनाउने युनिट केनाइन महाशाखामा कुकुरहरूले सामूहिक कला प्रदर्शनी गरेका छन् । अपराध अनुसन्धानमा...