सर्लाहीको बरहथवामा बाटो विस्तार गर्ने क्रममा झडप, प्रहरीसहित १० जना घाइते
सर्लाही । बरहथवा नगरपालिका-४ स्थित खैरवा टोलमा बिहान बाटो विस्तारका क्रममा दुई पक्षबीच झडप हुँदा प्रहरीसहित १० जना घाइते भएका छन् । सडक विस्तारका विषयमा विवाद भएपछि ढुंगा हानाहान भएको...