कञ्चनपुरका तत्कालिन एसपी विष्टसहित ८ प्रहरीले पाए सफाई
काठमाडौं । १३ वर्षीया बालिका निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको प्रमाण नष्ट गरेको आरोपमा मुद्धा खेपिरहेका ८ प्रहरीले सफाई पाएका छन् । तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८...