स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार : दुई सदस्यीय छानबिन समिति गठन, ‘मुकदर्शक’ प्रहरीमाथि अनुसन्धान
काठमाडौं । गत शुक्रबार नागढुंगामा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको घटनाबारे छानबिन गर्न दुई सदस्यीय छानविन समिति गठन गरिएको छ । घटनामा प्रहरीको संलग्नता देखिएको भन्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले प्रहरी उपरीक्षक...