कोरोना नियन्त्रणमा खटिने सेना–प्रहरीलाई शतप्रतिशतसम्म प्रोत्साहन भत्ता
काठमाडौँ । कोरोना भाइरस(कोभिड-१९) नियन्त्रणमा खटिने सेना तथा प्रहरीले शतप्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएका छन् । सरकारले कामको प्रकृति हेरेर दैनिक तीन सय खाजा खर्चदेखि सुरु तलबमानअनुसार शतप्रतिशतसम्म भत्ता दिने...