प्रहरी कर्मचारीहरुले निर्धक्क भई काम गर्नुपर्ने : महानिरीक्षक खनाल
सुर्खेत । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरुले जनताको सेवा गर्ने र शान्ति सुरक्षा कायम गर्ने कार्यमा आउने जस्तोसुकै चुनौति र बाधा अडचनसँग नडराई निर्धक्क भई उच्च मनोबलकासाथ काम गर्नुपर्ने...