सुनको अवैध कारोबार नियन्त्रणमा नेपाल प्रहरी सक्रिय, ११ महिनामा १ सय ७ जना पक्राउ
काठमाडौं । सुनको अवैध कारोवारमा संलग्न व्यक्तिहरु पक्राउ गर्न र कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सक्रिय भएको छ । कुनै व्यक्तिहरु सुनको अवैध कारोवारमै संलग्न छन् भने कुन–कुनै व्यक्तिहरु प्रचलित...