नेपाल प्रहरीमा तीन हजार ५ सय ९६ नयाँ दरबन्दी थपियो, कुन पदमा कति ?
काठमाडौं । नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप भएको छ । नेपाल प्रहरीले गृह मन्त्रालयमा पठाएको प्रहरीमा नयाँ दरबन्दीको प्रस्ताव गृह मन्त्रालयले हालै स्वीकृत गरेपछि प्रहरीमा वरिष्ठ...