‘दिगो पूर्वाधार विकासका लागि प्राविधिक जनशक्तिको भूमिका महत्वपूर्ण’ : ऊर्जा मन्त्री श्रेष्ठ
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रको आर्थिक विकास र समृद्धिको आधारका रूपमा रहेका पूर्वाधार आयोजनालाई गुणस्तरीय तथा दीर्घकालीन बनाउन इन्जिनियरिङ जनशक्तिको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्...