बंगलादेशमा सन् २०२५ मा डेंगुका कारण चार सय भन्दा बढीको मृत्यु
एएफपी । बंगलादेशमा डेंगुको प्रकोपका कारण यस वर्षमा अहिलेसम्म ४०१ जनाको ज्यान गएको बंगलादेशको स्वास्थ्य विभागको तथ्यांकले बुधबार देखाएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस)ले जारी गरेको...