बंगलादेशमा नेपाली पर्यटन कार्यक्रमको आयोजना
काठमाडौँ । ढाकास्थित नेपाली राजदूतावासले नेपाल र बंगलादेशको पर्यटन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको शीर्षक ‘गन्तव्य नेपाल: बंगालको खाडीदेखि हिमालयसम्म’ दिइएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा भएको कार्यक्रममा...