प्राधिकरणले काट्यो बक्यौता नतिर्ने उद्योगको लाइन
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल बापतको बक्यौता नबुझाउने उद्योगको लाइन काटेको छ । प्राधिकरणले डेटिकेटेड फिडर र ट्रंक लाइन बापतको विद्युतको बक्यौता नबुझाउने उद्योगको लाइन बिहीबार राति काटिएको...