ऊर्जा मन्त्री खड्काको दाबी-‘उद्योगीको बक्यौता नियमसंगत ढंगले सरकारले उठाउँछ’
काठमाडौँ । ऊर्जा मन्त्री दिपक खड्काले उद्योगीहरूसँगको बक्यौता प्रक्रियागत ढंगले उठाउने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै बक्यौता नियमसंगत ढंगले संकलन हुने उनले बताएका हुन्...