बक्यौता रकम चुक्ता गर्न प्राधिकरणको निर्देशन
काठमाडौँ । समर सेड्यूल लिनु अगाडि बक्यौता चुक्ता गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको छ । वायुसेवा कम्पनीबाट करोडौँ रुपैयाँ बक्यौता उठ्न नसकेपछि प्राधिकरणले बिहीबार वायुसेवा कम्पनीहरूलाई...