‘छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेशले बजेट नदिने’ : मुख्यमन्त्री थापा
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगामी आर्थिक वर्षदेखि छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेश सरकारले बजेट विनियोजन नगर्ने गरी मापदण्ड बनाउन लागिएको बताएका छन् । जिल्ला समन्वय...