बजेट तयारीमा व्यस्त अर्थ मन्त्रालय : मुलुकको आवश्यकता र सुझावमा विशेष ध्यान
काठमाडौँ । अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको तयारीमा व्यस्त रहेको छ । विभिन्न क्षेत्रहरूबाट प्राप्त सुझावहरूलाई समेत ध्यानमा राखेर अर्थ मन्त्रालय बजेटको तयारीमा व्यस्त भएको हो । ...