यस्तो छन् कर्णाली सरकारको बजेटका प्राथमिकता र सिद्धान्त (पूर्णपाठ)
काठमाडौँ । कर्णाली सरकारले आर्थिक वर्ष २०८०-०८१ को बजेटका प्राथमिकता, नीति र सिद्धान्त पेस गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले बिहीबार बजेट अधिवेशनको दोस्रो बैठकमा बजेटका प्राथमिकता...