७ वटा मन्त्रालयको बजेटमाथि सकियो छलफल
काठमाडौँ । विनियोजन विधेयक २०८० को मन्त्रालयगत छलफलअन्तर्गत हालसम्म सात वटा मन्त्रालयको बजेटमाथि छलफल सकिएको छ। प्रतिनिधि सभामा आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको...