सत्ता गठबन्धनले गर्यो बजेटबारे छलफल
काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठकले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा संसद्को बजेट अधिवेशन, बजेटमा...