आउँदो बजेटमा उत्पादन वृद्धि, रोजगारी र कृषि क्षेत्रलाई प्राथमिकता दिने काँग्रेसको तयारी
काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले आउँदो वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पिछडिएका वर्ग, समुदाय र ठाउँ केन्द्रित कार्यक्रम ल्याउन सुझाव दिएका छन् । हिजो सोमवारदेखि संघीय संसद्...