बझाङका संयोजकको निलम्बन फुकुवासहित यस्ता छन् रास्वपाका निर्णय
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका संयोजक नगेन्द्र खड्काको निलम्बन फुकुवा गरेको छ । पत्रकार सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेका उनलाई जिल्ला संयोजकबाट हटाइएको थियो । पार्टीले गरेको छानबिनका क्रममा...