नक्कली बाढीपीडित बनेर राहत लिनेलाई बझाङ प्रशासनले कारबाही गर्ने
बझाङ। बाढीपहिरोले क्षति पुर्याएको भनेर कागजात मिलाएर राहात लिनेलाई छानबिन गरी कारबाही गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले शनिबार सूचना जारी गर्दै बाढीपहिरोमा परेर घरमा क्षति नभएको तर वडा...