बझाङमा उपभोक्ता हित संरक्षणबारे सरोकारवालासँग अन्तरक्रिया, समन्वय र सचेतनामा जोड
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बझाङमा उपभोक्ता हकहित संरक्षणसम्बन्धी सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। जिल्ला प्रशासन कार्यालय बझाङको सभाहलमा आइतबार आयोजित कार्यक्रममा उपभोक्ता अधिकार, दायित्व तथा...