उपनिर्वाचनका लागि बझाङ काँग्रेसले गर्यो अभिषेक सिंहसहित १० जना सिफारिस
काठमाडौँ। नेपाली काँग्रेस बझाङले प्रदेशसभा (क) मा हुने उपनिर्वाचनका लागि १० जना आकांक्षीको नाम सिफारिस गरेको छ । जिल्ला कार्य समितिले प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि गाडी दुर्घटनामा ज्यान गुमाएका...