६६२ जना प्रहरी वरिष्ठ हवल्दार असईमा बढुवा (सूचीसहित)
काठमाडौँ । नेपाल प्रहरीका ६६२ जना प्रहरी वरिष्ठ हवल्दार असईमा बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालमा रहेको बढुवा समितिको बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्रहरी नियमावली, २०७१...