प्रधानमन्त्री कार्यालयले गर्यो न्याय सेवाका १७ कर्मचारीको बढुवा सिफारिस
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले न्याय सेवा तर्फका १७ कर्मचारीको बढुवा सिफारिस गरेको छ । आइतबार बसेको बढुवा समितिको बैठकले नेपाल न्याय सेवा, सरकारी वकिल समूह, राज राजपत्राङ्कित तृतीय...