सामान्य प्रशासन मन्त्रालयद्वारा २९ कर्मचारी बढुवाका लागि सिफारिस
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २९ जना कर्मचारीलाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको छ । ज्येष्ठता र कार्यसम्पादनको मूल्याङ्कनद्वारा हुने बढुवाका लागि आइतबार बसेको बढुवा समितिले...