सहसचिव गड्तौला सचिवमा बढुवा
काठमाडौँ । कानुन मन्त्रालयकी वरिष्ठ सहसचिव लीलादेवी गड्तौला सचिवमा बढुवा भएकी छिन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको वालुवाटार स्रोतले प्रशासनलाई...