७२ प्रहरी वरिष्ठ हवलदार असईमा बढुवा सिफारिस (सूचीसहित)
काठमाडौँ । नेपाल प्रहरीका ७२ वरिष्ठ हवलदार सहायक निरीक्षक (असई) मा बढुवा सिफारिस भएका छन् । आज बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह, सञ्चार, संगित उपसमूह,...