२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस नवनिर्वाचित सांसदलाई पूर्णबहादुर-शेखर समूहको बधाई कार्यक्रम जारी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसभित्रको आन्तरिक विवादबीच निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाको उपस्थितिमा पार्टीका नवनिर्वाचित सांसदहरूलाई बधाई कार्यक्रम जारी छ।

महाराजगन्जस्थित स्मार्ट होटेलमा जारी कार्यक्रममा खड्का र कोइरालासँगै वरिष्ठ नेता विमलेन्द्र निधि, प्रकाशमान सिंह, जीतजंग बस्नेत लगायतका नेताहरू सहभागी छन्। यसैबीच, केही नवनिर्वाचित सांसद पनि कार्यक्रममा उपस्थित भएका छन्।

प्रतिनिधि सभाको पछिल्लो निर्वाचनमा काँग्रेसले ३८ सिट जितेको थियो। पार्टीको संस्थापन पक्षले नवनिर्वाचित सांसदहरूको लागि यसअघि सानेपामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो।

पार्टीभित्रको विवाद तीव्र बन्दै गएपछि खड्का-कोइराला समूहले सांसदहरूलाई अलग्गै बोलाएर बधाई दिएको र समानान्तर गतिविधि सुरु गरेको बताइएको छ।