२८ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘तिनीहरू’ अस्करका लागि नेपालको आधिकारिक प्रवेशका रूपमा छनोट, प्रधानमन्त्री शाहद्वारा बधाई

अ+ अ-

काठमाडौँ । अविनाश विक्रम शाह निर्देशित नेपाली चलचित्र ‘तिनीहरू’ ९९औँ एकेडेमी अवार्ड्स (अस्कर) का लागि नेपालको आधिकारिक प्रवेशका रूपमा छनोट भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत चलचित्र अस्करका लागि नेपालको आधिकारिक प्रवेशका रूपमा छनोट भएको जानकारी दिएका हुन्।

प्रधानमन्त्री शाहले चलचित्रको सम्पूर्ण टिमलाई बधाई दिँदै अन्तर्राष्ट्रिय यात्राका लागि शुभकामना व्यक्त गरेका छन्। उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्न लागेको चलचित्र अहिले देशभर दोस्रो सातामा प्रदर्शन भइरहेको पनि उल्लेख गरेका छन्।

‘तिनीहरू’ अस्करमा नेपालको प्रतिनिधित्वका लागि छनोट भएपछि नेपाली चलचित्र क्षेत्रबाट अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति थप बलियो हुने अपेक्षा गरिएको छ।

0 Comments