मुस्ताङबाट ५ सय ९२ कार्टुन ‘विद्युतीय चुरोट’ बरामद
मुस्ताङ । नेपाल–चीन उत्तर कोरलानास्थित लोमान्थाङ–१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले शनिबार ५९२ कार्टुन विद्युतीय चुरोट (भेप) बरामद गरेको छ । कोरला नाकाबाट शंकास्पद रूपमा लुकाई छिपाईकन भन्सार छलेर...