१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीपी राजमार्गमा बस दुर्घटना, उद्धार कार्य जारी

अ+ अ-

काभ्रेपलाञ्चोक । बनेपाबाट रोशी गाउँपालिका-६ सुगुरे/चम्पागाउँतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको छ।

प्राप्त प्रारम्भिक जानकारी अनुसार बस वीपी राजमार्गअन्तर्गत भकुण्डे नजिक बुद्धकोट डाँडो भन्ने स्थानबाट करिब ३०० मिटर तल खसेको हो। दुर्घटनापछि बस पूर्णरूपमा क्षतिग्रस्त भएको बताइएको छ। दुर्घटनामा परेकाहरूको उद्धार कार्य जारी रहेको छ। घाइतेहरूलाई भिरबाट माथि ल्याउने काम भइरहेको स्थानीय स्रोतले जनाएको छ।

दुर्घटनामा मानवीय क्षतिको विवरण भने अझै एकिन हुन सकेको छैन। मृतक तथा घाइतेको यकिन संख्या आउन बाँकी रहेको र उद्धार तथा खोजी कार्य जारी रहेकाले थप विवरण प्राप्त हुनासाथ सार्वजनिक गरिने जनाइएको छ।

प्रहरी, स्थानीयवासी तथा उद्धारकर्मीहरूको टोली घटनास्थलमा परिचालित रहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0 Comments