नारायणगढबाट कावासोती जाँदै गरेको बस दुर्घटना , २१ जना घाइते
पूर्वी नवलपरासी । नारायणगढबाट कावासोतीतर्फ जाँदै गरेको यात्रुवाहक बस हिजो (आइतबार) राति खरकट्टा जङ्गलमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ३२ जना सवार रहेको...