सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : १९ जना घाइते
सिन्धुपाल्चोक । थुम्पाखरमा भएको बस दुर्घटनामा १९ जना घाइतेको पहिचान खुलेको छ। दोलखाको सिंगटीबाट काठमाडौ जाँदै गरेको रोल्वालिङ यातायातको यात्रुबाहक बस सुनकोशी गाउँपालिकास्थित ११ किलोमा दुर्घटना भएको थियो। लामोसाँघु जिरी...