पाल्पाको जोरधारामा बस दुर्घटना : एक जनाको मृत्यु, १८ जना घाइते
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–५ स्थित जोरधारामा आइतबार बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा नजिकै...